जिम्मेवारी र होसियारीपूर्वक संसद्मा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आवेग र उत्तेजनामा होइन, जिम्मेवारी र होसियारीपूर्वक संसद्मा प्रस्तुत हुन सांसदलाई निर्देशन दिनुभएको छ । नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको संसदीय दल र संसदीय विभागको संयुक्त बैठकमा उहाँले आगामी वैशाख ३१ का लागि प्रस्ताव गरिएको स्थानीय तहको निर्वाचनलाई बाधा नहोस् भन्ने ढङ्गबाट होसियारीपूर्वक प्रस्तुत … Continue reading जिम्मेवारी र होसियारीपूर्वक संसद्मा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन